Logo

बजारमा देखियो बीमा पूँजी बृद्धिको प्रभाव, ५ प्रतिशतले बढेपछि आजलाइ बन्द

काठमाडौं । सेयर बजार ५ प्रतिशतले बढेपछि आइतबारको लागि कारोवार बन्द भएको छ । बजार खुलेको झण्डै २ घण्टाको समयमा ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको बजार त्यसपछि कारोवार शुरु भएको ५ मिनेटमै पुनः १ प्रतिशतले बढ्दै आजको लागि कारोवार नै बन्द भएको छ । बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी ४ गुणाले बृद्धि गर्दै…