Logo

ग्लोबलको आईएमईको १०औँ साधारण सभा आज, १५.७६% बोनस शेयरको प्रस्ताव गरिदै

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडको १० औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ । सोमवार हुने सोसभाले १५ दशमलव ७६ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै ग्लोबल आइएमई क्यापिटल लिमिटेडको आव ०७२र/७३ को वित्तीय विवरण सहितको एकीकृत विवरण स्वीकृति र अन्य बैङ्क तथा वित्तीय संस्था मर्ज…