Logo

प्रधानमन्त्रीले भने, ढुक्क हुनुस् बस्तु, सेवा र पूँजीको ओसारपसारमा कर लाग्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संरचनामा व्यवसायीहरु माथी दोहोरो कर नलाग्ने बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघको आफ्नो ५१ औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘संविधानत वस्तु, सेवा र पूँजीको ओसारपसारमा कुनै पनि प्रकारका कर लाग्दैन,’ उनले भने, ‘सरकारले संघीय संरचना अनुरुप तीन तहको कर निर्धारण पनि सोही अनुरुप…