Logo

रुस्लान वीन–वीन योजनाको बिजेता सार्वजनिक, बम्पर उपहारमा मोटरसाइकल

काठमाडौं । रुस्लान वाटरद्धारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्तरगतका विजेताको नाम सार्वजनिक भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो । योजनाको बम्पर प्राइज अन्तर्गत कुपन नं ५९६२८० ले मोनस्टार ८२१ बाइक जितेका हुन् । त्यस्तै, रिजनल प्राइज अन्तर्गत ७ जनाले विनिलि टीएनटी २५० मोटरसाइकल प्राप्त गरेका छन् । क्षेत्र नं १…