Logo

राष्ट्रपति भण्डारी भारत प्रस्थान,३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको साथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन् । भण्डारी ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण तथा उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा…