Logo

सिटिजन्स बैंकको नाफा ८८ करोड २८ लाख, सीएसआरमा ४७ लाख

काठमाडौं । सिटिजन्स बैंकल इण्टरनेशनलले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत अर्थात १६ करोड रुपैयाँले बढी हो । बैंकले सो अवधिमा आइपुग्दा ५५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४७ करोड ८० लाख…