Logo

उद्यम गर्ने ‘आइडिया’ छ ? लगानी जुटाउन सरकारले गर्ने छ सहयोग

काठमाडौं । उद्योग मन्त्रालयले काठमाडौंमा नेपाल स्टार्टअप समिट आयोजना गर्ने भएको छ । युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यसहित जेठ २४ र २५ गते स्टार्टअप समिट गर्न लागेको हो । देशभरका ७५ जिल्लाबाट ३ सय जना युवाहरुको सहभागिता रहने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सफल…