Logo

कोटेश्वरमा खुल्यो हिमालयन फ्रेस अरबिका कफिशप, अर्गानिक कफिको मज्जा लिन सकिने

काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएका हुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वादलिन पाइनेछ । बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँचजनाको लगानीमा सञ्चालनमा आएको…