Logo

आजदेखि एनालग केबल टेलिभिजनको लाइसेन्स बन्द

काठमाडौं । सरकारले शुक्रबारदेखि काठमाडौंसहित ललितपुर, पोखरा, विराटनगर र वीरगञ्जमा एलानगल प्रविधिमा आधारीत केबल नेटवर्कको लाइसन्स बन्द गरेको छ । पुरानो प्रविधिको एनालग टेलिभिजन च्यानललाई विस्थापित गर्ने लक्ष्यसहित सुचना तथा सञ्चार मन्त्रालयले आजदेखि यी क्षेत्रमा लाइसन्स बन्द गरेको हो । अन्र्तराष्ट्रिय दुरसञ्चार युनियन(आइटीयू)को निर्देशन बमोजिम सबै एनालग टेलिभिजन सेवा प्रदायकलाई डिजिटल सेवामा रुपान्तरण गर्ने पहिलो…