Logo

सेयर बजारमा सुधार, नौ अंकले बढेको बजारमा कारोबार रकम ४ अर्बमाथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा उक्लिएको हो । यस अघि सोमबार सार्वजनिक बिदा परेको कारण सेयर कारोबार भएको थिएन । कारोबारको पहिलो दिन आइतबार पनि सेयर बजार उकालो लागेको थियो । आइतबार सेयर बजार मापक नेप्से…