Logo

‘हवाइ चप्पल लगाउने हवाइजहाजमा उड्नेछन्’, मोदीले सुरु गरे सस्तो ‘उडान’ अभियान

भरतभित्र क्षेत्रीय उडानलाई प्राथमिकतामा राख्दै ‘देशका सबै नागरिक उड्नेछन्’ भन्ने नारासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि बिहिबार ‘उडान’ नामक अभियानको उद्घाटन गरेका छन् । सो अभियानलाई उद्घाटन गर्दै मोदीले भने ‘हवाइ चप्पल लगाउने जनताले हवाइ जहाज चढेको म देख्न चाहान्छु’ । हवाइ सेवाको पहुँचमा नरहेकाा जनताका लागि यो उडान अभियान सञ्चालनमा ल्याइएको हो । क्षेत्रीय…