Logo

एनसेलको ‘मे डे’ अफर, सापटी लिदाँ पैसा नलाग्ने

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन पाउने भएका छन् । अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । एनसेलले सापटीमा ल्याएको नयाँ योजना अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रूपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क…