Logo

इन्भेष्टमेन्टलेले २ अर्ब ३७ करोड कमाउदा नबिलले कमायो २ अर्ब ६८ करोड

काठमाडौं । नेपाल इन्भेष्ट बैंक र नबिल बैंकले बैंकले चालू आर्थिक वर्षको तेस्रो मैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी दुबै बैंकले आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेका छन् । आफ्नो चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको इन्भेष्टमेन्ट बैंकले नाफमा २९ दशमलव ५० प्रतिशतले बृद्धि गर्दै २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा…