Logo

संसद बैठक ११ दिनका लागि स्थगित, अर्को बैठक जेठ ४ गते

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको हो । महाभियोगको सूचनालगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि बैठक स्थगित भएको हो। सर्बोच्च अदालतले सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद हुनुका साथै चुनावका…