Logo

राष्ट्रपतिलाई मन्त्रिपरिषदले दियो भ्रमण स्वीकृति, २९ गते श्रीलंका र थाइल्याण्ड जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी थाइलयाण्ड र श्रीलंकाको भ्रमणमा जाने भएकी छिन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भ्रमणको स्वीकृति दिएको हो । राष्ट्रपति भण्डारी २९ गते श्रीलंका जाने कार्यक्रम छ ।