Logo

उपत्यकाको खुल्ला क्षेत्र भाडामा दिन नपाउने, प्राधिकरणले गर्यो यस्तो निर्णय

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाण्डौ उपत्यकाभित्र पर्याप्त खुल्ला क्षेत्र कायम राख्न पहल गरेको छ । भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीका क्रममा प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो । उपत्यकाभित्रका सार्वजनिक, सरकारी तथा अर्धसरकारी जग्गाहरु कुनै पनि सरकारी, निजी वा…