Logo

साउन १ गतेबाट ‘आस्वा’ अनिवार्य, २० दिनभित्रमा बाँडफाँड, फारम भर्दा गल्ती गरे लाइसेन्स रद्द

काठमाडौं । आर्थिक बर्ष २०७४र७५ देखि सेयरको सार्वजनिक निष्काशनमा अस्वा प्रणाली अनिवार्य हुने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७३ माघ देखि ऐच्तिछक रुपमा लागू गरेको आस्वा प्रणाली अबदेखि अनिवार्य गर्ने भएको हो । हालसम्म सम्पूर्ण वाणिज्य वैंकहरु सहित ५२ बैंक तथा वित्तीय संस्थाहरु आस्वामा सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गर्न थालेकाले बोर्डले आस्वा…