Logo

निर्वाचन लगत्तै मतगणना, सुरुमा वडाको टुङ्गो लगाइने

काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचन बाँकी नै रहेको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना के गर्ने भन्ने विषयमा निर्वाचन आयोगले स्पष्ट धारणा बाहिर ल्याएको छ । आयोगका अनुसार मतदानको प्रक्रिया सम्पन्न भएलगत्तै सुरक्षाकर्मीको सहयोगमा तत्काल मतपत्रलाई मतगणनास्थलसम्म पुर्याइनेछ । मतदानको प्रक्रिया समापन भएपछि गणना सुरु हुने आयोगले जानकारी दिएको छ । मतगणनाको पहिलो चरणमा वडाका…