Logo

केएल दूगडले ल्यायो ज्ञान ब्राण्डका नयाँ उत्पादन, आटादेखि लिटोसम्म

काठमाडौं । ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु बजार आएको छ । केएल दूगड समूहले ज्ञान ब्राण्डका मकैको आटा, मकैको च्याख्ला र ज्ञान प्रिमियम लिटो बजारमा ल्याएको हो । ज्ञान चक्की आटाका उत्पादक केएल दुगड समुहले मेज आटा (मकैको आटा ), मेज गी्रट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य…