काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौं महिनामा खाद्य मुद्रास्फीति शुन्य दशमलव प्रतिशतमा सिमित रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रकाशित गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा खाद्य मुद्रास्फीति उच्च रुपमा घटेको हो । सो अवधिमा खाद्य मुद्रास्फीति ८ दशमलव ६ प्रतिशतले ओरालो लागेको छ । समिक्षा अवधिमा दाल तथा गेडागुडी, ध्यु तेल तथा…