Logo

ब्रोकर चुक्ता पूँजी १० गुणाले बढ्यो, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा पहिलो संसोधन गरेको छ । ब्रोकर व्यवसायीलाई जिल्ला स्तरमा शाखा विस्तार गर्न सहज र उनीहरुको जनशक्ति व्यवस्थापनमा सहयोग पुर्यायाउने उद्देश्य अनुरुप संसोधन गरिएको बोर्डले जानकारी दिएको छ । संसोधनसँगै ब्रोकर कम्पनीको चुक्ता पूँजी उच्च रुपमा बढेको छ ।…