Logo

तोलामा ३ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । जारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको…