Logo

पाँच शहरमा हुण्डाईको एक्सचेन्ज कार्यक्रम, नगद छुट तथा स्पट एक्सचेन्ज बोनस सुबिधा

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित शोरुममा हुण्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ । जेठ ८ देखि १० गतेसम्म संचालन गरिएको कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एकसचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सो एक्सचेन्ज…