Logo

रेनोको लजी स्टेपवे रेन्ज नेपाल भित्रियो, मूल्य ३९ लाख ९५ हजार

काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रालिले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडि नेपाली बजारमा…