Logo

अन्तरबैंक कर्जामा रमाउँदै बैंकहरु, फागुनमा ४६ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक र कर्जा प्रवाह ठप्प रहेको चर्चा चल्ने गरेको छ । तथ्यांकले पनि त्यसलाई पुष्टि गरिरहेको भएपनि बैंकहरुले बढेको निक्षेपलाई राष्ट्र बैंकमा राख्नुको सट्टा आन्तरिक कर्जा प्रवाहमा जोड दिएको देखिएको छ । हाल बैंकिङ प्रणालीमा ६१ खर्ब ६ अर्ब रुपैयाँ कुल निक्षेप पुगेको छ भने कर्जा…