Logo

आजको मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्य क्षेत्रमा कस्तो छ ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (बिहीबार) दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा…