Logo

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक, ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड–२०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहक वर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । कार्यक्रममा चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड…