Logo

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३९ हजारमाथि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । शुक्रबार एकैदिन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पपनि…