Logo

आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउँदै अर्थमन्त्री, के भेनेजुएला पथमा जादैछ देश !

काठमाडौं । अघिल्लो पटक संकुचनकारी बजेट ल्याएको भन्दै आलोचना खेपेका अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि भने वितरणमुखी बजेट ल्याउने भएका छन् । सरकारले यस पटक आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउने भएको हो । बजेट निर्माणको लागि प्रयाप्त स्रोत नभइरहेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउने गरी बजेटलाई अन्तिम…