Logo

रोल्पाको कोइलाचौर सबस्टेशन संचालनमा, रोल्पा सिमेन्ट उद्योगलाई कोइलाचौरबाटै विद्युत आपुर्ति

काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेशन संचालनमा आएको छ । रोल्पा र सल्यानको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेशन मंगबारबाट संचालन (चार्ज) मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेशनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिएका छन ।…