काठमाडौं । सरकारले सेयर बजारको दोस्रो बजारमा गैर आवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने विषयमा पुरानै रटान अघि सारेको छ । एनआरएनका लागि सेयर बजारमा लगानी खुला भएपनि पूँजीगत लाभकरको विषयमा संवोधन नुहँदा प्रवेश हुन सकेका छैनन् । हाल एनआरएनले सेयर खरिदगर्दा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने छ । यसैगरी एक पटकमा ५ लाखभन्दा बढीको…