काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको छ । स्थानीय तहमा बढुवाद्धारा पदपुर्ती गर्नका लागि आयोगले विभिन्न पदका लागि उक्त संख्यामा कर्मचारी माग गरेको हो । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारीका लागि विज्ञापन…