Logo

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न ‘एन–रियो’ गठन, अनलाईबाटै घरजग्गा खरिदबिक्री

काठमाडौं । घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो) गठन गरिएको छ । पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको भन्दै त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मुल्य पत्ता लगाउनका लागि नयाँ संस्था संचालनमा ल्याउनु परेको एन–रियोका अध्यक्ष नरेस सिंहले जानकारी दिए । ‘अहिले काठमाडौं मात्र होइन भर्खर विकासित भइरहेको…