काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६÷७७ को बजेट भाषण वाचन गर्दा खुसी देखिएका निजी क्षेत्र आर्थिक ऐन आएसँगै निरास भएका छन् । सरकारले बजेटमार्फत स्वदेशी उद्योग संरक्षको नीति लिएपनि कार्यान्वयन चरणमा त्यसलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन । सरकारले बजेट कार्यान्वयनका लागि आर्थिक ऐन ल्याएसँगै उद्योगी व्यवसायीका असन्तुष्टीहरु बाहिर आउन…