काठमाडौं । नेपालमा जलक्षेत्रको पर्यटन र सहासिक खेलबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । बुधबार मनाइने विश्व वातावरण दिवसको अवसरमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एसोसिएसनको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वयमा भएको उक्त कार्यक्रममा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवर्द्धनमा मात्र ध्यान…