Logo

विश्वको सैन्य खर्च उच्चतम स्तरमा, २४.४ खर्ब डलर पुग्यो खर्च

काठमाडौं । अहिले विश्वभर सेना र हतियारमा जति खर्च भइरहेको छ, त्यति धेरै पहिले कहिल्यै भएको थिएन । सन २०२३ सेना र हतियारमा भएको खर्चले नयाँ कीर्तिमान कायम गर्यो । स्वीडेनको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्रि) ले अहिले विश्वका विभिन्न देशले हतियार, गोलाबारुद र अन्य सैन्य उपकरणमा जति रकम खर्च गरिरहेको छ, त्यो यसअघि…