काठमाडौं । लक्ष्मी बैंकले मोरङको रंगेली र काठमाडौंको कपनमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा,…