काठमाडौं । मेगा बैंक नेपाल २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गरेको पत्रीका ‘दि बैंकर’ ले मेगा बैंकलाई ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मान गरेको हो । लण्डनमा बिहीबार साँझ आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले…