Logo

सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढ्यो, ६९ हजार ८ सयमा कारोबार

काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको मूल्य ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन…