काठमाडौं । एनसेलले ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अफर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा अनलिमिटेड डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने डेटा प्याक अफर बिहीबार सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहिबारदेखि कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकामा समेत लागू…