काठमाडौं । सिटिजन्स बैंकले दशैं बिदामा समेत आफ्ना नगद काउन्टर सेवा दिने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटीमा रहेका नगद काउन्टर खुला गर्ने भएको हो । त्यस्तै उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने…