Logo

निवर्तमान सभामुख महरा पक्राउ, सजाय के हाेला ?

काठमाडाैं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको हाे । महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको आरोप लागेकाे छ । पीडित शाहिले शुक्रबार प्रहरीमा महरा विरुद्द बलत्कार गरेको उजुरी दिएकी थिइन् । शाहिले उजुरि दिएपछि प्रहरीले आइतबार जिल्ला अदालतमा महरालाई पक्राउ गर्न अनुमति…