Logo

भारतलाई पछि पार्दै चीन बन्यो विश्वकै सबैभन्दा बढी सुन खरीद गर्ने देश

काठमाडौं । चीन सुनको खरिदमा निकै व्यस्त छ । यो वर्ष चीनले सुन खरिदमा भारतलाई पछि पारेको छ । अहिले सुन किन्ने देशमा चीन पहिलो नम्बरमा छ । विगतमा भारत विश्वमा सबैभन्दा बढी सुन खरिद गर्ने देश थियो । तर, अहिले चीन यस मामिलामा भारतभन्दा अगाडि बढेको छ । केही वर्षयता सबैभन्दा बढी सुन किन्नेमा…