काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा बोल्दै मंगलबार उनले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन आग्रह गरेका हुन । ‘सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित…