Logo

प्राधिकरणलाई ट्रंक लाईनको बक्यौता उठाउन अदालतको साथ, सर्वोत्तम सिमेन्ट सहित ४ उद्योगको रिट खारेज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई ट्रक लाईनको बक्यौता रकम उठाउन बाटो खुलेको छ । यस अघि प्राधिकरणले बक्यौता रकम उठाउनका लागि प्राधिकरणले विलिङ गरेपनि सम्बद्ध कम्पनीले अदालतमा रिट दायर गरेपछि रोकिएको थियो । यस अघि सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट र बुटवल सिमेन्टले बैशाखमा प्राधिकरणले पठाएको बक्यौता रकम तिर्न नसक्ने भन्दै उच्च अदालत तुलसीपुरको…