Logo

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’, ३० प्रतिशत डाउनपेमेन्टमा बाईक

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ को आयोजना गर्ने भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त मेला आयोजना गर्ने जानकारी दिएको हो । कार्तिक १ गतेदेखि ५ गतेसम्म संचालन हुने उक्त मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा…