Logo

निर्वाचनका कारण आजदेखि पूर्वी सीमा नाका बन्द, ७२ घण्टा बन्द रहने

काठमाडौँ । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमा नाका आज (बुधबार) साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।…