Logo

यी हुन् विश्वका हाई स्पिड रेलसेवा, प्रतिघण्टा २०० देखि ३१७ किलोमिटर गति

काठमाडौं । प्रत्येक दिन चीनको जी १७ र जी ३९ रेल बेईजीङबाट नान्जीङतर्फ ३ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा छुट्ने गर्दछन । तर रेलमा चढेका यात्रुलाई थाहा हुँदैन की उनीहरु विश्वकै द्रुत रेल सेवा प्रयोग गरिरहेका छन । हालै वर्ल्र्ड स्पिड सर्भे जर्नलले गरेको विश्वका विभिन्न रेलको अनुमानित गति १ सय ६० किलोमिटर प्रतिघण्टाको छ…