Logo

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता, मुक्तिनाथ रेमिटमार्फत रकम प्राप्त गर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको सम्पूर्ण शाखामार्फत भुक्तानी गर्न सक्नेछन । बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित…