काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्गको शिलान्यास भएको छ । सोमबार दिउँसो ३ बजे उक्त सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन । उक्त सुरुङमार्ग निर्माणका लागि केही दिन अघि जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग सरकारले निर्माण सम्झौता गरेको थियो । उक्त सम्झौता गरेपश्चात कम्पनीले हाल सुरुङमार्ग निर्माणको काम माटामोटी सुरु गरिसकेको आयोजना प्रमुख श्याम…